एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि देशैभरि प्रतिनिधि छनोट सम्पन्न
काठमाडौँ, मङ्सिर १३गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि आज शनिबार देशैभरि प्रतिनिधि छनोट भएका छन्। महाधिवेशनका लागि आज देशभरिबाट करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन्। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबैजसो कमिटीमा आज प्रतिनिधि छनोट सम्पन्न भएको बताउनुभयो। “धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन्”, उहाँले भन्नुभयो, […]