नेपाली काँग्रेसको महाधिवेशन पुस २६देखि २८सम्म काठमाडौँमा गर्ने निर्णय
ललितपुर, १५ मङ्सिर (०८२) । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६देखि २८गतेसम्म काठमाडौँ गर्ने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय, सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले पुस २६ देखि तीन दिनसम्मका लागि महाधिवेशको मिति तोकेको प्रवक्ता डा प्रकाशशरण महतले पत्रकारहरुलाई जानकारी दिनुभयो । डा महतले केन्द्रीय महाधिवेशन तयारी प्रक्रियाअन्तर्गत यही मङ्सिर २० […]