काँग्रेस चितवनले सिफारिस गर्यो उम्मेदवारको नामावली, उमेश श्रेष्ठ दुई ठाउँबाट समानुपातिकमा सिफारिस
चितवन, २५ मङ्सिर ०८२ । नेपाली काँगेस, चितवनले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चितवनका तीनवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार हुन चाहनेको नाम सिफारिस गरेको छ । तीनवटै क्षेत्रबाट प्राप्त सिफारिसलाई अनुमोदन गर्दै रायसहित केन्द्रीय समितिलाई उम्मेदवारको सूची सिफारिस गरिएको काँग्रेस, चितवनका सचिव ध्रव पोखरेलले जानकारी दिनुभएको छ । राष्ट्रिय सभातर्फ पनि काँग्रेस चितवनले उम्मेदवार […]