आधा मत नगन्दै अध्यक्षमा ओलीको फराकिलो अग्रता, ओली प्यानलका अधिकांश अगाडि
काठमाडौँ, ३ पुस ०८२ । नेकपा (एमाले)को जारी मतगणनामा आधा मत गणना नहुँदै अध्यक्ष पदमा केपी शर्मा ओलीले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो अपडेटअनुसार ११३९ मत गणनामा ओलीले ८४३ र उनका प्रतिष्पर्धी इश्वर पोखरेलले २९६ मत पाएका छन् । त्यसैगरि, महासचिवमा पनि ओली प्यानलका शंकर पोखरेल नै अगाडि छन् । तर उनलाई सुरेन्द्र पाण्डेले […]