अन्ततः रवि, बालेन र कुलमान एकै ठाउँमा, कुलमानलाई रवि पछिको बरियता
काठमाडौँ, १४ पुस ०८२ । नेपालको राष्ट्रिय राजनीतिमा चर्चाको शिखरमा रहेका तीन पात्र रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ अन्ततः एकै ठाउँमा उभिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच आज ७ बुँदे सहमति भएको छ। सहमतिअनुसार कुलमानलाई उपसभापतिसहित रास्वपामा दोस्रो बरियता दिइएको छ। त्यसपछि उपसभापतिमा डीपि […]