एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा नेताहरूको जोड
काठमाडौँ, २२ मंसिर ०८२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)काे ११औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्नेमा सो पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेलगायत नेताहरुले जोड दिनुभएको छ । महाधिवेशनका सन्दर्भमा आज काठमाडौँमा आयोजित अन्तरसंवाद कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको हालसम्मको योगदानलाई सम्मान गर्दै पार्टीलाई थप लोकतान्त्रिक र व्यवस्थित बनाउन नेतृत्व हस्तान्तरण […]