सुदूरपश्चिम र लुम्बिनी उपाधीका लागि आज आमनेसामने हुँदै
काठमाडौ, २७ मंसिर, ०८२। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको सबैभन्दा महत्वपूर्ण खेल आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा आज दिउँसो साढे ३ बजेदेखि हुने उपाधी प्रतिष्पर्धामा साविक उपविजेता सुदुरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । यो प्रतिष्पर्धा दर्शकका लागि किन पनि रोमाञ्चक छ भने नेपाली राष्ट्रिय टीमका कप्तान रोहित पौडेल नेतृत्वको लुम्बिनी र […]