लक्की शेर्पा र धर्मदत्त देवकोटा लगायत माओवादी नेताहरू एमालेमा प्रवेश
काठमाडौँ । नेकपाको स्थापना दिवसकै अवसर पारेर शुक्रबार माओवादी केन्द्रीय सदस्य तथा सहकारी विभाग प्रमुख धर्मदत्त देवकोटा, अष्ट्रेलियाका लागि पूर्वनेपाली राजदूत तथा संविधानसभा सदस्य लक्की शेर्पा सिंगो टीमसहित एमाले प्रवेश गर्नुभएको छ । उहाँहरु दुवै जना माओवादी केन्द्रका पूर्वपोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो । यस्तै लेखनाथ नगरपालिकाका पूर्वमेयर सालिकराम पौडेलसहित सागर ढकाल, डा. ल्हाक्पा शेर्पा, कोषबहादुर जिसीलगायतका […]