मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
जनकपुरधाम, ४ पुस । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा उपस्थित ९२ प्रदेशसभा सदस्यको विश्वासको मत उहाँले प्राप्त गर्नुभएको उपसभामुख बविता राउत इशरले घोषणा गर्नुभयो । नेपाली कांग्रेस नेतृत्वको सातदलीय गठबन्धनमा जसपा नेपाल, जनमत, नेकपा (माओवादी केन्द्र), लोसपा, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीले […]