Line Khabar
बुधबार, पुस २, २०८२ | December 17, 2025
  • होमपेज
  • एमाले महाधिवेशन: मतदान शुरू हुँदै, प्रतिनिधिहरू लाइनमा

एमाले महाधिवेशन: मतदान शुरू हुँदै, प्रतिनिधिहरू लाइनमा

एमाले महाधिवेशन: मतदान शुरू हुँदै, प्रतिनिधिहरू लाइनमा

काठमाडौँ, २ पुस ०८२ । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ ।

हिजो साँझका लागि तय भएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहान ८ बजेलाई सारिएको थियो । मतदान सुरू हुने सूचना पाएपछि प्रतिनिधिहरु लाइनमा बसेका छन् ।

मतदानका लागि विद्युतीय मेसिनहरु तयार भइसकेको र आफूहरु मतदान गराउन तयारी अवस्थामा रहेको प्राविधिक लक्ष्मण रिमालले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका