Line Khabar
मङ्लबार, पुस १, २०८२ | December 16, 2025
  • होमपेज
  • एमाले महाधिवेशन: मतदान आजका लागि स्थगित, भोलि विहान ८ बजेदेखि शुरू हुने

एमाले महाधिवेशन: मतदान आजका लागि स्थगित, भोलि विहान ८ बजेदेखि शुरू हुने

एमाले महाधिवेशन: मतदान आजका लागि स्थगित, भोलि विहान ८ बजेदेखि शुरू हुने

काठमाडौँ, १ पुष ०८२ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आजका लागि तय भएको मतदान कार्य स्थगित भएको छ । प्राविधिक कारण भन्दै साँझ ८ बजेका लागि सारिएको मतदान कार्य स्थगित गरि भोलि बुधबार विहानका लागि सारिएको हो ।

मतदानका लागि प्रतिनिधि मतदाताहरू लाइनमा बसिसकेको अवस्थामा पार्टीको निर्वाचन आयोगले मतदान स्थगित गरिएको जानकारी गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका