एसीसी यू–१९ प्रिमियर कप क्रिकेट : नेपाल उप विजेतामा सीमित
काठमाडौं, १५ मङ्सिर ०८२ । संयुक्त अरब इमिरेट्स (यूएई)मा अाज सम्पन्न एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न नेपाल चुकेको छ । नेपाललाई २७ रनले पराजित गरेर आयोजक यूएईले उपाधि चुमेको हो । फाइनलमा यूएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ दशमलव २ ओभरमा १२० रनमा समेटियो । नेपालका लागि कप्तान अशोक धामीले […]