लुम्बिनी लायन्स बन्यो एनपीएल २०२५ च्याम्पियन
काठमाडौँ, २७ मंसिर ०८२ । साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पुनः उपविजेतामै सीमित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को च्याम्पियन बनेको छ । फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै पूरा गर्दै च्याम्पियन बनेको हो । कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा […]