Line Khabar
बुधबार, मंसिर २५, २०८२ | December 10, 2025
  • होमपेज
  • नेपाल प्रिमियर लिग : एलिमिनेटरमा आज काठमाडौँ र लुम्बिनी भिड्दै

नेपाल प्रिमियर लिग : एलिमिनेटरमा आज काठमाडौँ र लुम्बिनी भिड्दै

नेपाल प्रिमियर लिग : एलिमिनेटरमा आज काठमाडौँ र लुम्बिनी भिड्दै

काठमाडौँ, २४ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटरमा आज अपराह्न ४ बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् ।

जारी प्रतियोगितामा काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छन् । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो ।

आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा हिजो सुदुरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका