जेनजी र युवा पुस्ताले खोजेको परिवर्तन बुझ्नु अहिलेको मुख्य प्राथमिकता हो: प्रधानमन्त्री कार्की
काठमाडौँ, ७ पुस ०८२ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी र युवा पुस्ताले खोजेको परिवर्तन बुझ्नु अहिलेको मुख्य प्राथमिकता भएको बताउनुभएको छ । निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकारभएकाहरूबीच आज सिंहदरबारमा भएको बैठकमा उहाँले भन्नुभयो, “जनताले परिवर्तन चाहेका छन्, त्यसैले राजनीतिक दललगायत सबै सच्चिनै पर्छ ।” “हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि […]