Line Khabar
शनिबार, मंसिर २१, २०८२ | December 6, 2025
  • होमपेज
  • सधैँ हाहुको भरमा सरकार बन्दैन : ओली

सधैँ हाहुको भरमा सरकार बन्दैन : ओली

सधैँ हाहुको भरमा सरकार बन्दैन : ओली

काठमाडौं, २० मङ्सिर ०८२ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनावपछि राजनीतिक दलको सरकार बन्ने दाबी गरेका छन्। पार्टीको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ‘सधैँ हाहुको भरमा सरकार नबन्ने’ टिप्पणी गरे ।

अध्यक्ष ओलीले भने, ‘फेरि उही पुराना नेताहरू आउने भन्छन्, केही थाहा नपाएका पुराना चाहिँ किन आएका त ? हामी चाहिँ बुढा हुने ? म भन्दा साढे ३ महिना कान्छी चाहिँ जित्नु न सित्नु त्यसै प्रधानमन्त्री हुने, कुन जेनजीको सरकार हो यो ? यो कुनै जेनजी र परिवर्तनको सरकार भएन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका