Line Khabar
शनिबार, मंसिर २८, २०८२ | December 13, 2025
  • होमपेज
  • नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अध्यक्ष ओलीद्वारा उद्घाटन

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अध्यक्ष ओलीद्वारा उद्घाटन

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अध्यक्ष ओलीद्वारा उद्घाटन

काठमाडौँ, २७ मङ्सिर ०८२ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । भक्तपुरको सल्लाघारीमा रिमोटबाट झन्डोत्तोलन गर्दै एमाले अध्यक्ष ओलीले कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको हो ।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका