नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप दिनका लागि चितवनको सौराहाबाट रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीलाई २०८२ पुस २ गते बुधबार यसरी विमानमार्फत कतार पठाइएको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Δ