नेकपा एमालेको अध्यक्षमा तेस्रो कार्यकालका लागि केपी ओली निर्वाचित, महासचिवमा शंकर बिजयी
काठमाडौँ, ३ पुस ०८२ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि बिजयी भएका छन् । ओलीले १६ सय ६३ मत पाउँदा उनका प्रतिष्पर्धी इश्वर पोखरेलले ५ सय ६४ मत पाएका छन् । त्यस्तै, महासचिवमा पनि ओली प्यानलका शंकर पोखरेल बिजयी भएका छन् । पोखरेलले १२२८ मत प्राप्त गर्दा महासचिवका अर्का उम्मेदवार सुरेन्द्र […]