Line Khabar
शुक्रबार, पुस ४, २०८२ | December 19, 2025
  • होमपेज
  • सूर्यास्तको मनै लोभ्याउने दृश्यः

सूर्यास्तको मनै लोभ्याउने दृश्यः

सूर्यास्तको मनै लोभ्याउने दृश्यः

पर्यटकीय क्षेत्र चितवनको भरतपुर–२३, जगतपुरबाट देखिएको सूर्यास्तको दृश्य । विश्व प्रसिद्ध चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्धारको रुपमा रहेको यहाँ जङ्गल सफारी, गैंडालगायत दुर्लभ बन्यजन्तुको अवलोकन, थारु, दराईलगायत आदिवासी जनजातिको मौलिक परम्परालाई नजिकबाट अनुभव गर्ने अवसर, प्रसिद्ध बिक्रमबाबा तथा सूर्यास्तको मनोरम दृश्य तथा आधुनिक कृषि प्रणालीसँग जोडिएर विकास हुँदै गरेको कृषि पर्यटनको अवलोकनका लागि जगतपुरमा पर्यटकहरुको आकर्षण बढ्दै गरेको छ । तस्विर : कृष्ण गिरी/लाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका