Line Khabar
शनिबार, पुस ५, २०८२ | December 20, 2025

चिटिक्क होमस्टे

चिटिक्क होमस्टे

नवलपरासी (वर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका वडा नम्वर–१५ (साविक अग्यौली–५, बाघखोर) को अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेमा पाहुनाको स्वागतका लागि बनाइएका चिटिक्क परेका होमस्टे (घरबास) । यहाँ थारु र बोटे समुदायको घरमा पाहुनाको स्वागतका लागि यसरी होमस्टेहरु बनाइएको छ । होमस्टेमा थारु भाषामा ‘स्वागत बणई’ र बोटे भाषामा ‘स्वागत बाटी’ लेखिएको हुन्छ । नेपालमै प्रसिद्ध यहाँका होमस्टेमा पाहुनाहरुको आकर्षण रहँदै आएको छ । होमस्टे सञ्चालनपछि यहाँको जीवनस्तरमासमेत सकारात्मक परिवर्तन आएको स्थानीय वासिन्दा बताउँछन् । तस्विर : लाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका