उज्यालो नेपाल पार्टी घोषणा, निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने प्रस्ताव
काठमाडौँ, १७ मङ्सिर ०८२ । उज्यालो नेपाल पार्टीले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ । आज काठमाडौँमा आयोजित पार्टी घोषणासभामा पार्टीको घोषणापत्र सार्वजनिक गर्दै सो पार्टीले नेपालमा सङ्घीयताको अभ्यासलाई कायम राख्दै व्यावहारिक, परिणाममुखी र प्रभावकारी बनाउनुपर्ने प्रस्ताव राखेको छ । घोषणापत्रमा भनिएको छ, “समानुपातिक सांसद र मनोनित […]