यस्तो छ सरकार र जेनजी प्रतिनिधिबीच भएको १० बुँदे सहमतिको मुख्य सारांस
काठमाडौँ, २४ मङ्सिर ०८२ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच आज भएको १० बुँदे सहमतिको मुख्य सारांश यस्तो छ : १. शहीद र घाइतेका लागि सम्मान, न्याय र परिपूरण शहीद घोषणा, राहत, क्षतिपूर्ति, उपचार, शिक्षा, रोजगार र अर्थपूर्ण स्मृतीकरणका लागि उच्चस्तरीय कार्यदल। २. भाद्र २३–२४ का घटनाको छानबिन र जवाफदेहिता अत्यधिक बलप्रयोग, गैरन्यायिक हत्या, मानवअधिकार […]