Line Khabar
सोमवार, मंसिर ३०, २०८२ | December 15, 2025
  • होमपेज
  • टीम केपी ओलीमा हेरफेर : लेखराज भट्टलाई उपमहासचिवमा उठाउने

टीम केपी ओलीमा हेरफेर : लेखराज भट्टलाई उपमहासचिवमा उठाउने

टीम केपी ओलीमा हेरफेर : लेखराज भट्टलाई उपमहासचिवमा उठाउने

काठमाडौँ, २९ मङ्सिर ०८२ । लेखराज भट्टले फेरि सचिव पदमा लड्न अस्वीकार गरेपछि अध्यक्ष केपी ओली टीमले उनलाई उपमहासचिवमा उठाउने भएको छ । ओली टीममा भट्टलाई सचिवमा राखिएको थियो ।

भट्टले अस्वीकार गरेपछि ओली प्यानलले उम्मेदवारको सूची हेरफेर गर्दै भट्टलाई उपमहासचिवमा र यसअघि उपमहासचिवमा प्रस्ताव गरिएका भानुभक्त ढकाललाई सचिवमा उम्मेद्वार बनाउन लागिएको बताइएको छ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि छुट्टाछुट्टै टीम बनाएर प्रतिष्पर्धा गर्न लागेका अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो टीमलाई मजबुत बनाउने प्रयास गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका